🗳️ भोट हाल्नुहोस्

“रोल्पा जनमत सर्वेक्षण २०८२: तपाईंको मत कसलाई?”

Spread the love

रोल्पा क्षेत्र नं १ निर्वाचन २०८२: कडा प्रतिस्पर्धा (Rolpa Election 2082)

“प्युठानको चुनावी लहरपछि अब हामीले रोल्पाको जनमत बुझ्ने प्रयास गरेका छौँ। रोल्पामा वर्षमान पुनको विरासत कायमै रहला कि बलराम थापा (घण्टी) ले नयाँ इतिहास रच्नेछन्? यो सर्वेक्षणले स्थानीयको मनसाय बुझ्न मद्दत गर्नेछ।

"रोल्पाको लालकिल्ला जोगिएला कि नयाँ विकल्पले बाजी मार्ला? तपाईँको रोजाइमा को?"

View Results

Loading ... Loading ...

“प्युठानको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्” https://infojatra.com/pyuthan-election-2082-online-poll/

रोल्पाका मुख्य उम्मेदवारहरू र उनीहरूको प्रभाव

“नेपाली कांग्रेसका सुदन कु. वली, नेकपा एमालेका गोकुल घर्ती र माओवादीका वर्षमान पुन बीचको त्रिपक्षीय भिडन्तमा यसपालि रास्वपाको इन्ट्रीले नयाँ मोड ल्याएको छ।”

“डिस्क्लेमर(Disclaimer): यो कुनै आधिकारिक निर्वाचन परिणाम वा वैज्ञानिक सर्वेक्षण होइन। यो केवल हाम्रा पाठक र शुभचिन्तकहरूको विचार र झुकाव बुझ्नका लागि सञ्चालन गरिएको एक अनौपचारिक जनमत सर्वेक्षण हो। यसलाई अन्तिम नतिजाको रूपमा नलिनुहोला।”